भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री : उद्धार र राहतमा कमी हुन नदिने प्रतिबद्धता
nayapatrikadaily.com · Sun Nov 05 00:17:00 GMT 2023
प्रधानमन्त्री गएको हेलिकोप्टरमा घाइतेको उद्धार, नियमित उडानमा फर्किए काठमाडौ
जाजरकोट र रुकुम पश्चिममा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्धार र राहत सरकारको उच्च प्राथमिकता रहेको सन्देश दिएका छन् । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पपछि प्रधानमन्त्री प्रचण्ड शनिबार बिहानै चिकित्सक र औषधिसहित प्रभावित क्षेत्रमा पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)