मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बिक्री नभएर सड्न थाल्यो एक लाख ५० हजार क्यूफिट सालका काठ

deshsanchar.com · Sun Nov 24 23:33:33 GMT 2024

नवलपरासी- पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालका काठ सड्न थालेको छ ।

डिभिजन वन कार्यालय नवलपरासीका वन व्यवस्थापन अधिकृत यम भगतका अनुसार जिल्ला वन डिभिजन कार्यालय हाताभित्र एक करोड बढी मूल्य बराबरको काठ बिक्री नभएर सड्न थालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)