खराब मौसमका कारण इंग्ल्यान्ड र मेक्सिकोको खेलमा एक घन्टा ढिलाइ
deshsanchar.com · Sun Jul 05 23:40:02 GMT 2026
विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ मा आयोजक मेक्सिको र इंग्ल्यान्डबिचको खेलमा मौसम खराब भएपछि खेल सुरु गर्न १ घन्टा ढिला हुने भएको छ। नेपाली समय अनुसार बिहान ५:४५ बाट खेल सुरु हुने कार्यतालिका थियो। अब खेल कम्तिमा ६:४५ बजे मात्र सुरु हुने छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)