आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन अक्टोबर २ र ३ मा जनकपुरमा हुँदै, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान
newsofnepal.com · Sun Jun 14 17:14:43 GMT 2026

जनकपुर।
आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन आगामी २ र ३ अक्टोबर २०२६ मा जनकपुरमा आयोजना हुने भएको छ। क्यान्सर उपचार तथा सचेतना सम्बन्धी अन्तर्राष्ट्रिय संस्था विनयताराले ८ वर्षदेखि उक्त सम्मेलन आयोजना गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)