मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी राष्ट्रपति बाइडनले गरे चुनाव नलड्ने घोषणा, उनको समर्थन कमला ह्यारिसलाई

setopati.com · Sun Jul 21 19:06:00 UTC 2024

अमेरिकी राष्ट्रपति जो बाइडनले आसन्न निर्वाचनबाट आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्।

उनले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतीय उम्मेदवारका रूपमा कमला ह्यारिसको नाम सिफारिस गरेको न्यूयोर्क टाइम्सले लेखेको छ। ह्यारिस अहिलेका उपराष्ट्रपति हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)