मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

२०२५ मा द्वन्द्वग्रस्त क्षेत्रमा प्रत्येक १४ मिनेटमा एकजनाको मृत्यु: राष्ट्रसंघ

barnanmedia.com · Thu May 21 21:45:00 GMT 2026

सन् २०२५ मा विश्वभरका द्वन्द्वग्रस्त क्षेत्रमा प्रत्येक १४ मिनेटमा एकजना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

जसमा बालबालिका, तथा आम नागरिकले घर, कार्यस्थल, विद्यालय, सडकलगायत क्षेत्रमा सुरक्षा खोजीमा भाग्ने प्रयास गर्दा मृत्यु वरण गरेको उल्लेख गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)