इङ्गल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा, तनावपूर्ण खेलमा मेक्सिको ३–२ ले पराजित
hamrakura.com · Mon Jul 06 00:00:00 GMT 2026
काठमाडौँ । इङ्गल्याण्ड विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज भएको तनावपूर्ण खेलमा मेक्सिकोलाई ३–२ ले पराजित गर्दै इङ्गल्याण्ड क्वार्टरफाइनलमा पुगेको हो ।
खेलमा निकै नै तनाव भएको थियो । मध्यान्तरसम्म २–१ ले अग्रता लिएको इङ्गल्याण्डले मध्यान्तरपछि एक गोल गर्दा एक गोल खाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)