पूर्व गृहमन्त्री खाँणको तर्फबाट बुधबार पनि बहस हुने
thahakhabar.com
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट बुधबार पनि थुनछेक बहस हुने भएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा मंगलबार सुरु भएको खाँणका कानुन व्यवसायीको बहस नसकिएकाले बुधबार पनि जारी रहने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)