मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

श्रीनगर एग्रिटेकले आइपिओ निष्कासन गर्ने

gorkhapatraonline.com · Wed Aug 30 06:17:13 GMT 2023

काठमाडौँ, भदौ १३ गते ।

श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले आइपिओ (सेयर) निष्कासनका लागि प्रक्रिया अगाडि बढाउन आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडलाई नियुक्त गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)