ट्रम्पको हस्तक्षेपपछि अमेरिकी खेलाडीको रेड कार्ड ब्यान रद्द
setopati.com · Mon Jul 06 03:13:28 GMT 2026
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्यक्ष हस्तक्षेप गरेपछि अमेरिकी खेलाडीको रेड कार्ड ब्यान रद्द भएको खुलेको छ।
अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनले बोसनिया हर्जगोभिना विरूद्धको खेलमा रेड कार्ड पाएपछि अन्तिम १६ मा बेल्जियमविरूद्ध हुने खेल स्वतः गुमाउने भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)