लुम्बिनी प्रदेश सभामा आज चार मन्त्रालयको बजेटमाथि छलफल हुँदै
nepalpress.com · Mon Jul 06 03:12:30 GMT 2026

रूपन्देही । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत आज सोमबार बस्ने तेह्रौं बैठकमा आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकमाथि समूहगत छलफल हुने भएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार बिहान सुरु हुने बैठकका लागि सभामुख तुलाराम घर्तीमगरले ३ घण्टाको समय निर्धारण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)