अमेरिकी दबाबका कारण १३ देशले गरे खामेनेईको अन्तिम संस्कार बहिष्कार
barnanmedia.com · Mon Jul 06 03:09:22 GMT 2026

काठमाडौं । अमेरिकाले इरानका पूर्वसर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको अन्तिम संस्कार कार्यक्रम बहिष्कार गर्न दबाब दिएको इरानको तस्निम समाचार एजेन्सीले दाबी गरेको छ ।
अमेरिकी कूटनीतिक दबाबका कारण कम्तीमा १३ वटा देशले तेहरानमा भइरहेको इरानका अली खामेनेईको अन्तिम संस्कार कार्यक्रममा आफ्नो सहभागिता फिर्ता लिएका वा प्रतिनिधिमण्डलको स्तर घटाएका समाचारमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)