नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अर्याल नियुक्त
setopati.com · Sun Sep 08 17:00:28 UTC 2024

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन्।
नेपाल सरकार, मन्त्रिपरिषदको यही भदौ २० गतेको निर्णयबमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार उनलाई चार वर्षको पदावधि रहने गरी कम्पनीको प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको टेलिकमका प्रवक्ता किशोरकुमार भट्टले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)