मधेश आन्दोलनका उपलब्धिको रक्षा गर्न सरकार प्रतिबद्ध छः मुख्यमन्त्री सिंह
dcnepal.com · Sun Sep 08 17:18:44 UTC 2024

सप्तरी। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस आन्दोलनका सहिद तथा घाइतेहरूको बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)