पोखराका विभिन्न स्थानमा छ हजार वृक्षारोपण
gorkhapatraonline.com · Fri Jun 05 07:15:38 GMT 2026

पोखरा महानगरपालिका क्षेत्रमा मेगा वृक्षारोपण अभियान जारी छ ।
पोखरालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न वृक्षारोपण अभियान थालिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।अभियान अन्तरगत विश्व वातावरण दिवसका अवसरमा शुक्रवार पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा ६ हजार बढी बिरुवाहरू लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं