मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

सकियो तेस्रो काठमाडौं कलिङ साहित्य महोत्सव 

baahrakhari.com · Sun Sep 08 17:24:45 UTC 2024

काठमाडौं । काठमाडौं कलिङ साहित्य महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ । ललितपुरको होटल हिमालयमा चलेको दुईदिने महोत्सव 'नेपालः द गेटवे टू एसियन आर्ट, कल्चर एन्ड लिटरेचर' भन्ने मूल नाराका साथ सम्पन्न भएको हो । महोत्सवमा ५० भन्दा बढी सत्र चलाइएको थियो ।

कार्यक्रममा महाकवि डा. भुवन ढुंगानालाई यशस्वी साहित्य सम्मान र लक्ष्मी मुर्डेश्वर पूरी, सञ्जीव सान्याल र अच्यूत सामन्तलाई यशस्वी सम्मानबाट सम्मान गरिएको छ । यसैगरी, यशस्वी पुस्तक पुरस्कार २०८१ बाट पाँच विधामा ६ वटा पुस्तकलाई पुरस्कृत गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)