१० खेलाडीमा सीमित इंग्ल्यान्ड क्वाटरफाइनलमा, अब नर्वेसँगको निश्चित
himalpress.com · Mon Jul 06 03:16:53 GMT 2026
काठमाडौँ- दस खेलाडीमा समेटिएको इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई हराउँदै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। इंग्ल्यान्डले मेक्सिकोलाई ३-२ ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो।
इंग्ल्यान्डले अब क्वाटरफाइनलमा नर्वेसँग खेल्नेछ। नर्वेले गएराति ब्राजिललाई हराउँदै क्वाटरफाइनल यात्रा निश्चित गरेको हो। मेक्सिको अज्टेका स्टेडियममा सोमबार भएको खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले २ तथा कप्तान ह्यारी केनले १ गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)