इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा, आयोजक मेक्सिको बाहिरियो
shilapatra.com · Mon Jul 06 03:07:00 GMT 2026
इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा पुगेको छ । सोमबार बिहान भएको खेलमा आयोजक मेक्सिकोलाई ३–२ गोल अन्तरले पराजित गरेर इङ्ग्ल्यान्ड क्वार्रटरफाइनलमा पुगेको हो ।
पहिलो हाफमा दुई गोल गरेको इङ्ग्ल्यान्ड दोस्रो हाफको सुरुवातमा नै जारेल क्वान्साहले रेड कार्ड पाउँदा १० खेलाडीमा सीमित भएको थियो । त्यसका बाबजुद पनि दोस्रो हाफमा कप्तान ह्यारी केनको पेनाल्टीमार्फत थप एक गोल गरेका थिए । इङ्ग्ल्यान्डका लागि दुई गोल जुड बेलिङ्घमले गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)