राउन्ड अफ ३२ सम्म गोलै नखाएको मेक्सिको 'घर गयो', इङ्ग्ल्यान्ड क्वाटरफाइनलमा
corporatenepal.com · Mon Jul 06 03:19:10 GMT 2026
काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धामा १० खेलाडीमा सीमित भए पनि इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । यो विश्वकपमा एक गोल पनि नखाएको सहआयोजक मेक्सिकोलाई इंग्ल्यान्डले पराजित गर्दै घर फर्काएको हो ।
गोल, पेनाल्टी, भिएआरको हस्तक्षेप र रातो कार्डसहित उतारचढावपूर्ण बनेको सोमबार बिहान मेक्सिको सिटीस्थित अज्टेका स्टेडियमको खेलमा इंग्ल्यान्डले अन्ततः जित निकाल्दै अन्तिम आठमा स्थान बनायो। अब इंग्लिस टोलीले सेमिफाइनल प्रवेशका लागि नर्वेसँग प्रतिस्पर्धा गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)