एनपीएलको अक्सन आज हुँदै, १५५ खेलाडी अन्तिम सूचीमा
barnanmedia.com · Mon Jul 06 03:18:56 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि आज अक्सन हुँदै छ । अक्सन दिउँसो १ बजे सुरु हुँदै छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रत्येक टोलीले थप दुई नेपाली खेलाडी खेलाडी राख्न पाउने छन् । त्यसैगरी अक्सनबाट अन्तिम सूचीमा रहेका १५५ मध्ये ५२ खेलाडी विभिन्न फेन्चाइज टोलीमा अनुबन्ध हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)