मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता

ratopati.com · Sun Jun 14 17:42:10 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को खेलमा जर्मनीले कुरासाओ विरुद्ध पुनः अग्रता लिएको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको ३८औं मिनेटमा जर्मनीका डिफेन्डर निको स्लोटरबेकले गोल गर्दै टोलीलाई २–१ को स्थितिमा पुर्‍याएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय