मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेस प्रदेश: मोहम्मद समिरले लिए बिना विभागीय मन्त्रीको रुपमा शपथ

deshsanchar.com · Thu May 21 16:24:11 GMT 2026

जनकपुरधाम – यस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। उनले नेकपा एमालेका प्रदेशसभा सदस्य मोहम्मद समिरलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन्। बिना विभागीय मन्त्रीमा नियुक्त भएका समिरले आज राति प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णबाट पद तथा गोपनियताको शपथ लिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)

सम्बन्धित विषय