पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
deshsanchar.com · Thu May 21 14:50:29 GMT 2026

गोरखा – सगरमाथा आरोही गोरखाकी पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा पुगेकी छन्। ‘सतोरी एड्भेञ्चर’को टोलीसँगै उनी बुधबार सगरमाथा शिखरमा पुग्न सफल भएकी हन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)