‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’
deshsanchar.com · Thu May 21 15:35:39 GMT 2026

देउखुरी (दाङ) – घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन बढेको थियो। हिउँदमा जहिले पनि इनार, कुँवालगायत पानीका मुहान सुक्ने गर्दछन्। यस क्षेत्रमा सुक्खायाममा खानेपानीको समस्या हुने गरेको स्थानीय ७८ वर्षीय कालीचरण चौधरीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)