इंग्ल्यान्डसँग आयोजक मेक्सिको पराजित, क्वार्टरफाइनलमा नर्वेसँग भिड्ने
nepalviews.com · Mon Jul 06 03:29:07 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को रोमाञ्चक खेलमा सहआयोजक मेक्सिकोलाई ३–२ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ। गोलको वर्षा, पेनाल्टी, भिएआर, रातो कार्ड र सबै खाले नाटकीय रोमाञ्चकताले भरिपूर्ण खेलमा १० खेलाडीमा समेटिएर पनि इंग्ल्यान्डले सानदार जित निकालेको हो।
अब सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डले क्वार्टरफाइनलमा नर्वेको सामना गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)