सह-आयोजक मेक्सिकोविरूद्ध इंग्ल्याण्डको सनसनी
setopati.com · Mon Jul 06 03:38:36 GMT 2026
मेक्सिको सिटी– १० खेलाडीमा सीमित भएको इंग्ल्यान्डले आयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ। योसँगै मेक्सिकोको ४० वर्षयताकै उत्कृष्ट विश्वकप यात्रा पनि अन्त्य भएको छ।
एज्टेका रंगशालामा आइतबार खराब मौसमका कारण खेल एक घन्टा ढिलो सुरु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)