मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव धनगढीबाट काठमाडौं फर्किए

barnanmedia.com · Sun Sep 08 21:43:34 UTC 2024

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं फर्किएका छन्। उनी आज दिउँसो धनगढीबाट काठमाडौं आएका हुन्।

केही दिन अगाडि धनगढी हुँदै डडेल्धुरा र दार्चुला पुगेका उनी आज फर्किएका हुन्। त्यसबीचमा उनले डडेल्धुरामा विद्यालय उद्घाटन गरेका छन् भने दार्चुलाको भारतीय सीमानामा रहेको महाकाली नदीमा निर्माणाधीन पक्की पुलको अनुगमन गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)