मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्तारूढ दलहरूको बैठक सोमबार बस्ने

barnanmedia.com · Sun Sep 08 21:47:03 UTC 2024

सरकार गठन भएको झण्डै दुई महिनापछि पहिलोपटक सत्तारूढ दलहरूको बैठक बस्ने भएको छ।

सरकारले ल्याउने सरकारको न्यूनतम् साझा कार्यक्रम लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो। सोही छलफलअनुसार सत्तामा रहेका दलहरूको बैठक बोलाइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)