नेदरल्याण्डसमाथि अस्ट्रेलिया ३०९ रनले विजयी
kharibot.com · Wed Oct 25 15:12:00 GMT 2023
काठमाडौँ । अस्ट्रेलियाले नेदरल्याण्डसलाई पराजित गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत अस्ट्रेलियाले नेदरल्याण्डसलाई ३०९ रनले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)