मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री कार्कीलाई ९ बुँदे स्मरणपत्र, ४८ घण्टाभित्र माग पूरा नगरे सरकारविरुद्ध अनशन बस्ने चेतावनी

barnanmedia.com · Sun Sep 08 22:04:50 UTC 2024

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ९ बुँदे स्मरणपत्र बुझाएका छन्। उनले पत्रमार्फत ४८ घण्टाभित्र माग पूरा नगरे सरकारविरुद्ध अनशन बस्ने चेतावनीसमेत दिएका छन्।

आफू नेतृत्वको सरकारले ल्याएको कार्यक्रम वर्तमान सरकारले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त्री कार्कीले हालका मुख्यमन्त्रीविरुद्ध निरन्तर सामाजिक सञ्जालमार्फत र कुनै कार्यक्रममा होस् अभिव्यक्ति दिँदै आइरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)