मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चेक अनादर गरे अब २ वर्षसम्म कैद

rajdhanidaily.com · Sun Sep 08 23:08:16 UTC 2024

काठमाडौं । तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा दर्ता गरेको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमा भएको चेक अनादरको कारबाहीसम्बन्धी प्रावधानलाई हेरफेर गरिएको छ ।

यसअघिको बैंकिङ कसुर तथा सजाय ऐनमा स्पष्ट व्यवस्था नभएको प्रावधानलाई विधेयकमा स्पष्ट पारी नयाँ व्यवस्था गरिएको थियो । विधेयकमा ५ प्रतिशत जरिमाना र एक महिनादेखि २ वर्षसम्मको सजाय व्यवस्थालाई भने अर्थ समितिले यथावत नै राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)