मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजपाद्वारा असोज ३ गते संविधानको अन्त्यष्टि यात्रा निकाल्ने निर्णय

rajdhanidaily.com · Sun Sep 08 23:11:30 UTC 2024

वीरगंज । आम जनता पार्टी (आजपा) को मधेस प्रदेश कमिटीको बैठक आज वीरगंजमा सम्पन्न भएको छ ।

बैठकले मधेसमा बिद्यार्थीको अनुपातमा बिषयगत र तहगत शिक्षकको दरबन्दी सहित गुणस्तरीय शिक्षाका लागि संघर्षका कार्यक्रम कडा रुपमा अगाडी बढाउँने निर्णय गरेको छ । आजपा मधेस प्रदेश कमिटीले यस अघि नै मधेसमा शैक्षिक आम हडतालको घोषणा गरिसकेको छ । सो कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउँने निर्णय भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)