चितवनको विकासबाट अत्तालिएकाहरू अनेक षडयन्त्र गर्न खोज्दैछन् : रेनु दाहाल
nepalkhabar.com · Fri Sep 30 17:02:45 GMT 2022
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चितवनको विकासबाट अत्तालिएकाहरु अनेकन षडयन्त्र गर्न खोजेको आरोप लगाएकी छिन्।
परिवर्तन विरोधीहरुले षडयन्त्र गर्न खोजेको भन्दै उनले चितवनवासी जनमुदायलाई होसियार हुन समेत आग्रह गरेकी छिन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी समेत रहेकी मेयर दाहालले भनेकी छिन्, ‘चितवनको बिकास बाट अत्तालिएकाहरू, परिबर्तनका बिरोधीहरू आज अनेक षड्यन्त्र गर्न खोज्दैछन! चितवनबासी जनसमुदायहरू होसीयार!’
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)