कांग्रेस-एमालेकाे सरकार बनेकाे २ महिनापछि बन्याे कार्यदल, कहिले आउला न्यूनतम साझा कार्यक्रम?
barnanmedia.com · Sun Sep 08 23:02:01 UTC 2024

कांग्रेस र एमालेबीच गठबन्धन भएको साढे दुई महिना भयो। यो गठबन्धनबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको पनि दुई महिना भइसक्यो।
तर, अहिलेसम्म संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम आउन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)