दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
ratopati.com · Sun Jun 14 18:13:29 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत जर्मनी र कुरासाओबीच जारी खेलमा जर्मनीले आफ्नो अग्रतालाई अझ फराकिलो बनाएको छ । दोस्रो हाफ सुरु भएको केही समयमै खेलको ४७औं मिनेटमा मिडफिल्डर जमाल मुसियालाले उत्कृष्ट गोल गर्दै जर्मनीलाई ४-१ को स्थितिमा पुर्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा