मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापाको एक–दुई स्थानमा भारी वर्षा, वाग्मती र गण्डकीमा हल्कादेखि मध्यम

baahrakhari.com · Wed Jun 11 17:46:11 GMT 2025

काठमाडौं । पछिल्लो एक घण्टामा कोसी र वाग्मती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ । बुधबार राति झापाको एक–दुई स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, सो वर्षा गराउने प्रणाली दक्षिण–पश्चिम दिशातर्फ सर्दै गइरहेकोले आसपासका क्षेत्रमा समेत मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)