जनजाति आदिवासी सहमहामन्त्रीमा आङ्देम्बे विजयी
deshsanchar.com · Thu Dec 16 16:39:09 GMT 2021
काठमाडौँ- कांग्रेस महाधिवेशनअन्तर्गत सहमहामन्त्री तर्फ जनजाति आदिवासी क्षेत्रमा देउवा समूहका भीष्मराज आङ्देम्बे २७११ मत ल्याएर विजयी भएका छन्।
उनका प्रतिद्वन्द्वी कोइराला समूहका विकास लामाले १९१३ मत ल्याएका छन्। 7
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)