वर्षौँदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा
ratopati.com · Wed Jun 11 18:04:00 GMT 2025

कञ्चनपुर । जिल्लामा समयमा निर्माण हुन नसकेका चार वटा पुल निर्माण अन्तिम चरणमा पुगेका छन् ।
पटक–पटक म्याद थप भएर पनि समयमा निर्माण हुन नसकेर वर्षौँदेखि अधुरा रहेका चार वटा पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इञ्जिनियर हरिशप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार तीन पटक म्याद थप हुँदा पनि निर्माण हुन नसकेको कृष्णपुर नगरपालिकास्थित ओदाल खोलाको पुल निर्माण अन्तिम चरणमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)