३ वटा विधेयक अघि बढाउँदै प्रतिनिधिसभा
onlinekhabar.com · Mon Jul 06 03:58:48 GMT 2026

२२ असार, काठमाडौं । प्रतिनिधिसभाले आज तीनवटा विधेयक अघि बढाउँदैछ ।
बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)