विश्वकपमा आज दुई रोमाञ्चक प्रि-क्वार्टरफाइनल भिडन्त हुँदै, पोर्चुगल-स्पेन खेलमा सबैको नजर
kalakarmi.com · Mon Jul 06 04:02:38 GMT 2026
काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत आज (नेपाली समयअनुसार) अन्तिम-१६ चरणका दुई महत्वपूर्ण खेल हुँदैछन् । फुटबल समर्थकको विशेष चासो पोर्चुगल र स्पेनबीच हुने बहुप्रतीक्षित भिडन्तमा केन्द्रित रहेको छ ।
नेपाली समयअनुसार राति १२:४५ बजे प्रारम्भ हुने खेलमा पोर्चुगल र स्पेन आमनेसामने हुनेछन् । दुवै टोली क्वार्टरफाइनल प्रवेशको लक्ष्यसहित मैदान उत्रनेछन् । स्पेन प्रतियोगिताभर उत्कृष्ट लयमा देखिएको छ भने पोर्चुगल पनि कठिन चुनौती पार गर्दै नकआउट चरणसम्म पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)