मेक्सिकोलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा
nepalsamaya.com · Mon Jul 06 04:06:31 GMT 2026
काठमाडौं- इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। दश खेलाडीमा सीमित बनेको इग्ल्याण्डले अन्तिम १६ अन्तर्गत आज भएको खेलमा सहआयोजक मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।
मेक्सिको अज्टेका स्टेडियममा भर्खरै सम्पन्न खेमला नर्वेले मेक्सिकोलाई ३–२ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)