झारखण्डमा २७ भारतीय माओवादीले गरे आत्मसमर्पण
barnanmedia.com · Thu May 21 22:46:17 GMT 2026

बिहीबार भारतीय राज्य झारखण्डको राजधानी राँचीमा प्रतिबन्धित भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का २७ सदस्यले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
समाचार एजेन्सी पीटीआई का अनुसार उनीहरूले झारखण्ड प्रहरीका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा हतियार बुझाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)