मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

केपी शर्मा ओली ४२औं प्रधामन्त्रीमा नियुक्त

abhiyandaily.com

शपथ ग्रहण आज

काठमाडाैं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली नेपालको ४२औं प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार प्रतिनिधिसभाको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)