किम जोङ उनले रुससँग निकटता बढाइरहेका बेला उत्तर कोरियामा राजकीय भ्रमण गर्दै सी
nagariknews.nagariknetwork.com · Fri Jun 05 07:19:56 GMT 2026

चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी साता उत्तर कोरियाको राजकीय भ्रमण गर्ने भएका छन्। सन् २०१९ यता पहिलो पटक हुन लागेको यो भ्रमणलाई चीनले प्योङयाङसँगको आफ्नो प्रभाव र रणनीतिक सम्बन्ध पुनः मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ।
चीन र उत्तर कोरियाले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार सीले सोमबारदेखि मङ्गलबारसम्म उत्तर कोरियाको भ्रमण गर्ने छन्। उनको पछिल्लो भ्रमण जुन २०१९ मा भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)