अमेरिकाले नेपाललाई उपलब्ध गराउने खोपको संख्या कति ?
kalakarmi.com · Fri Jun 04 00:20:57 GMT 2021
काठमाडौं– अमेरिकाले नेपाल लगायत विभिन्न देशलाई कोरोना विरुद्धको खोप दिने घोषणा गरेको छ ।
नेपालले ५० लाख डोज खोप प्राप्त गर्ने भनिए तापनि अहिलेसम्म कति परिमाणमा खोप दिने भन्ने बारे खुलाइएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)