ब्राउनले थपे पाचौँ गोल
ratopati.com · Sun Jun 14 18:34:29 GMT 2026
काठमडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत जर्मनी र कुरासाओबिच जारी खेलमा जर्मनीले आफ्नो अग्रतालाई अझ फराकिलो बनाएको छ । खेलको ६८औं मिनेटमा डिफेन्डर नथ्यानियल ब्राउनले उत्कृष्ट प्रहार मार्फत गोल गर्दै जर्मनीलाई ५-१ को स्थितिमा पुर्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)