भ्रष्टाचारविरुद्ध प्रेम राईको सक्रियताले नेतादेखि कर्मचारीको निद हराम
barnanmedia.com · Wed Jun 11 21:38:14 GMT 2025

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई तिनै हुन् जो गृह सचिव छँदा ललिता निवासको जग्गा प्रकरणको फाइल खोलेका थिए ।
अर्थात् उनी गृहसचिव छँदा ललिता निवासको जग्गा प्रकरणमा पूर्वसचिव शारदा त्रितालको संयोजकत्वमा समिति बनेको थियो । त्यही समितिको प्रतिवेदनका आधारमा अख्तियार र नेपाल प्रहरीको सिआइबीले अनुसन्धान गरे। मुद्दा लगे। अहिले अदालतबाट जग्गा सरकारको नाममा ल्याउन आदेश भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)