तिला गाउँपालिकाका अध्यक्ष सवार सरकारी गाडीमाथि ढुंगा प्रहार गरी तोडफोड
barnanmedia.com · Wed Jun 11 22:44:56 GMT 2025

तिला गाउँपालिकाका अध्यक्ष सवार सरकारी गाडीमाथि ढुंगा प्रहार गरी तोडफोड गरिएको छ ।
वडा नम्बर-४ लाई बालविवाहमुक्त वडा घोषणा गर्ने कार्यक्रम चलिरहेका बेला बुधबार अध्यक्ष मोतिलाल रोकायले प्रयोग गर्ने गाडीमाथि अज्ञात व्यक्ति वा समूहले आक्रमण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)