मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चट्याङमा परी धनकुटामा एकजना घाइते

barnanmedia.com · Wed Jun 11 23:03:17 GMT 2025

धनकुटामा चट्याङ परी एकजना घाइते भएका छन् भने चौपायाहरू मरेका छन्।

बुधबार साँझ बुधबार साँझ अविरल वर्षासँगै परेको चट्याङमा परि धनकुटाको पाख्रीबास नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ७० का सूर्यबहादुर बस्नेत घाइते भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)