मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनचाँदीमा वृद्धि गरिएको कर र विलासिता कर फिर्ता लिन व्यवसायीको माग

rajdhanidaily.com · Wed Jun 11 23:17:58 GMT 2025

धनगढी । सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सुन, हीरा र अन्य बहुमूल्य गहनामा अतिरिक्त कर लगाउने निर्णय गरेपछि गहना व्यवसायी आन्दोलित भएका छन् ।

सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हीरालगायत गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको निर्णय खारेज गर्न माग गर्दै उनीहरू आन्दोलित भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)